मनकारी व्यवसायी बिजय गुप्ता, एन्टीबढी परिक्षणका लागि रु ५१ हजार सहयोग


नेपालगन्ज :  नेपालगन्जका व्यवसायी विजय गुप्ताले कोरोना संक्रमित विरामीका लागि प्लाज्मा दान दिदा एन्टीबढी जाँच गर्न आवश्यक पर्ने खर्चका लागि रु ५१ हजार सहयोग गरेका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगलाई व्यवसायी गुप्ताले आईतवार उक्त रकम हस्तान्तरण गरेका हुन । प्रमुख जिल्ला अधिकारी कुरुम्वांगले व्यवसायी गुप्तालाई धन्यवाद दिएका छन् ।


गम्भीर प्रकारका १ सय २ जना संक्रमितका लागि उक्त रकम जुटेको हो ।

प्रकाशित मितिः     2:09:03 PM  |