जुर्मुरायो काँग्रेस : बाँकेमा यस्तो देखियो प्रदर्शन (फोटो फिचर सहित)


नेपालगन्ज :  नेपाली काँग्रेसले बाँकेमा प्रदर्शन गरेको छ । नेपालगन्जमा प्रदर्शनलाई गगन थापाले सम्बोधन गरे । त्यसै गरी गाउँ गाउँबाट आएका नेता कार्यकर्ताहरुले नेपालगन्ज र कोसहलपुर जस्ता शहरमा प्रदर्शन गरे ।

प्रकाशित मितिः     १३ पुष २०७७, सोमबार १७:२७  |