नेपालगन्ज : नेपालगन्जस्थित नेपाल –भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँच चौकी (आइसीपी) निर्माण कार्य शुरु भएको छ ।
भारततर्फ भवन निर्माणको काम २५ प्रतिशत सम्पन्न भएको छ भने नेपालतर्फ जग खन्ने र बाटो बनाउने काम भइरहेको छ ।
पूर्वाधार निर्माणका लागि कामदार र डोजर,टिप्पर २४ सै घण्टा सन्चालन भइरहेका
छन् ।
हेर्नुहोस् तस्विर-