नौवस्ता सहित पाँचवटा औद्योगिक क्षेत्रको शिलान्यास हुँदै


नेपालगन्ज ९ फागुन :  सरकारले बाँकेको नौवस्ता सहित देशभरका पाँचवटा औद्योगिक क्षेत्रको शिलान्यास गर्दैछ ।

नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास फागुन ११ गते उद्योग मन्त्री लेखराज भटट्ले गर्ने तयारी भइरहेको हो ।

बस्ति व्यवस्थापनको समस्याका कारण नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढ्न सकेको छैन । तर शिलान्याससंगै काम अघि बढ्ने बिश्वास गरिएकोे छ ।


सुरक्षाकर्मी खटाएर भएपनि नौवस्ता औद्योगिक क्षेत्रको काम शुरु गरिने

प्रकाशित मितिः     5:42:18 AM  |