उद्योग मन्त्रीलाई संघको १२ माग, सिटीहलको जग्गा पुन : प्राप्तीका लागि ध्यानार्कषण


नेपालगन्ज :  नेपालगन्ज उद्योग वाणिज्य संघले मंगलवार उद्योगमन्त्री लेखराज भट्टसंग १२ वटा माग समेटिएको ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा कारकारँदोको सिटी हल निर्माणका लागि पुन जग्गा प्राप्तीदेखि अन्य व्यवसायीक मुद्दा सम्म समेटिएका छन् ।

मन्त्री भट्टलाई संघमा स्वागत तथा भेटघाट गरी उनीसँग यस क्षेत्रका उद्योगी, व्यवसायीहरुले भोगी रहेका समस्याहरुका विषयमा छलफल तथा ज्ञापन–पत्र बुझाई कार्यक्रम गरिएको थियो । हेर्नुहोस् माग पत्र-

 


प्रकाशित मितिः     9:06:19 PM  |