नेपालगन्ज : नेपाल सरकारका उपसचिव सरोज पोख्रेलले राजश्व अनुसन्धान कार्यालय कोहलपुरको कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका छन् । बुधवार हाजिर भई उनले कामकाज शुरु गरेका छन् ।
उपसचिव पदमा नियुक्त भएपछि पोख्रेलको यो पहिलो पदस्थापना हो । यसअघि अधिकृत रहेका पोख्रेल कार्यकुशलताका हिसावले उत्कृष्ट भित्र पर्छन ।
बाँकेका जिल्ला शान्ति समितिको प्रमुख हुँदा उनले प्रशंसनिय काम गरेका थिए ।