फेरियो वन रक्षकको पोसाक


नेपालगन्ज १८ फागुन  :  जिल्ला वन कार्यालयमा रहने वन रक्षकको पोसाक फेरिएको छ ।

नेपाली सेनासंग मिल्दोजुल्दो पोसाक परिवर्तन भएको हो । सेना जस्तै पद र राशन भत्ता हुने गरेकोमा अब भने पोसाक फेरिएको हो ।


औपचारिकरुपमा पोसाक परिवर्तन नभए पनि पूर्वतयारी स्वरुप जिल्ला वन कार्यालय बाँकेमा कार्यरत वन रक्षकले फेरिएको पोसाक लगाउन शुरु गरेका छन् ।

प्रकाशित मितिः     १८ फाल्गुन २०७७, मंगलवार १०:५६  |
error: Content is protected !!