काँग्रेस महामन्त्री पुर्णबहादुर खड्का सुर्खेत आउँदै, यस्ता छन् कार्यक्रम


नेपालगन्ज :  नेपाली काँग्रेसका महामन्त्री पुर्णबहादुर खड्का बिहिवार बिहान सुर्खेत आउँदै छन् । बिभिन्न कार्यक्रम सहभागि हुने गरी उनी सुर्खेत आउन लागेका हुन । महामन्त्री खड्काले प्लेन चढ्नु अघि फेसबुकमा यस्तो लेखेका छन्-


२०७७ फागुन २७ गते बिहानकाे बुद्ध एयरकाे विमान द्धारा देशकाे राजधानी काठमाडौं बाट कर्णाली प्रदेशकाे राजधानी बीरेन्द्रनगर,सुर्खेत जाँदै ,
फागुन २७ गते देखि २९ गते सम्म दैलेख र फागुन चैत्र १ गते देखि ६ गते सम्म नेपाली काँग्रेस पार्टी र भातृ एबं सुभेच्छु संस्था द्धारा अायाेजना गरिने विभिन्न कार्यक्रममा सहभागी भई ,
जनता ,पार्टिका साथीहरू, एबं भातृ,शुभेच्छु संस्थाका साथीहरू संग भेटघाट,अन्तरक्रिया र छलफलमा सहभागी भई
बर्तमान परिबेशकाे जानकारि र महत्वपूर्ण सुझाव लिनका लागि सुनाैलाे अवसर प्राप्त हुने ।
प्रकाशित मितिः     २७ फाल्गुन २०७७, बिहीबार ०७:३२  |
error: Content is protected !!