‘हाम्रो मःम’को ब्राण्डीङ्ग : धनगढीमा खुल्यो पहिलो आउटलेट


नेपालगन्ज :  नेपालगन्जमा निकै चलेको हाम्रो मःमको पहिलो आउटेल धनगढीमा खुलेको छ ।

धनगढीका मःम पारखीले स्थापना दिनदेखि नै हाम्रो मःमलाई रुचाएको सन्चालक लोकेन्द्र अर्याल बताउँछन् ।

‘गुण स्वाद नेपालगन्जमा पस्किरहेका छौं त्यही स्वाद हाम्रा रहेक आउटेलमा हुनेछ ।’–अर्यालले भने ।


नेपालगन्जको सफलताको लामो समयपछि अन्यत्र जिल्लामा समेत हाम्रो मःमले आउटलेट सन्चालनमा ल्याएको हो ।

आगामी दिनमा अन्यत्र समेत हाम्रो मःम सन्चालन हुने जनाइएको छ । हाम्रो मःममा खसीको मःम, सेकुवा, भुटुवा,खाना उपलब्ध हुने गरेको छ ।

 

प्रकाशित मितिः     २९ फाल्गुन २०७७, शनिबार ०९:३४  |
error: Content is protected !!