चन्द्रकलाको उपचारका लागि ऋषि डाँगीको पहलमा ६१ हजार संकलन


सुर्खेत :  गुर्भाकोट -४ निवासी निवासी चन्द्रकला सिंहको उपचारका लागि ऋषि डाँगीको पहलमा ६१ हजार संकलन भएको छ ।

गुर्भाकोट -५ निवासी डाँगी हाल कोरियामा कार्यरत छन् ।

उनकै पहलमा कोरियामा रहेका सहकर्मीले उक्त रकम संकलन गरेका हुन ।

संकलन भएको रकममा नेपाल पठाइएको छ । करेन्ट लागेर घाइते भएकी चन्द्रकलाको काठमाण्डौमा उपचार भइरहेको छ ।

प्रकाशित मितिः     १ चैत्र २०७७, आईतवार ०८:१४  |