एमाले निकट व्यवसायीको भेलालाई सम्बोधन गर्न महासचिव इश्र्वर पोखरेल नेपालगन्ज आउँदै


 

नेपालगन्ज १३ चैत :  एमाले निकट व्यवयासीको भेलालाई सम्बोधन गर्न महासचिव इश्र्वर पोखरेल नेपालगन्ज आउँदै छन् । आज दिउँसो महासचिव पोखरेल नेपालगन्ज आउन लागेका हुन । राष्ट्रिय उद्योग व्यवसायी महासंघ बाँकेको जिल्ला भेला शुक्रवार हुँदै छ ।


प्रकाशित मितिः     १३ चैत्र २०७७, शुक्रबार ०६:३४  |
error: Content is protected !!