राजश्व चुहावट नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउन विभागका छ बुँदे निर्देशन


नेपालगन्ज १५ चैत :  राजश्व अनुसन्धान विभागले राजश्व चुहाट नियन्त्रणमा कडाई गर्न निर्देशन दिएपछि मातहत कार्यालयको प्रभावकारीता बढ्दै छ ।

फागुन महिनाको तेस्रो साता विभागले राजश्व अनुसन्धान कार्यालय इटहरी,पथलैया, बुटवल र कोहलपुरका प्रमुखलाई पत्र लेखेर राजश्व चुहावट नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको थियो ।

राजश्व चुहावट बढ्दै गएपछि विभागले कडा कदम चालेको हो । राजश्व चुहावट हुनै नदिने गरी मातहत कार्यालयले काम गरिरहेको दावी गरेका छन् ।


प्रकाशित मितिः     १५ चैत्र २०७७, आईतवार ०७:२६  |
error: Content is protected !!