- डा. देवेन्द्र आचार्यको फेसबुकवालबाट
पिसिआर चेक गराउन पालो कुर्दाकुर्दै एकजना मानिसको निधन भएको छ । शवलाई रिक्सामा लैजादै उनका आफन्त ।
यो दृश्य मेरो कार्यथलो नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको हो ।
आत्मबल ठूलो बनाउनुस्, घरमै बस्नुस्, खानपान र स्वास्थ्य सरसफाइमा ध्यान दिनुस् । यसरी कोरोनालाई जित्न सकिन्छ ।