पिसिआर चेक गर्दागर्दै बिरामीको मृत्यु, रिक्सामा यसरी लगियो शव


  • डा. देवेन्द्र आचार्यको फेसबुकवालबाट

पिसिआर चेक गराउन पालो कुर्दाकुर्दै एकजना मानिसको निधन भएको छ । शवलाई रिक्सामा लैजादै उनका आफन्त ।

यो दृश्य मेरो कार्यथलो नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको हो ।

आत्मबल ठूलो बनाउनुस्, घरमै बस्नुस्, खानपान र स्वास्थ्य सरसफाइमा ध्यान दिनुस् । यसरी कोरोनालाई जित्न सकिन्छ ।

प्रकाशित मितिः     २४ बैशाख २०७८, शुक्रबार १५:३०  |