बाँकेका होटललाई गतवर्षको डिमाण्ड चार्ज छुट हुने, तत्काल यी विवरण वुझाउन सूचना जारी


नेपालगन्ज :  बाँकेका होटललाई गतवर्षको डिमाण्ड चार्ज छुट हुने भएको छ । विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले तत्काल विवरण वुझाउन सूचना जारी गरेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले व्यवसायीका मुद्दा सम्बोधन गरी भएको निर्णय कार्यान्वयनका लागि अग्रसर हुन सबैलाई अनुरोध गरेका छन् ।
हेर्नुहोस् विवरण-

प्रकाशित मितिः     २८ बैशाख २०७८, मंगलवार १५:४५  |