लुम्बिनी प्रदेश सरकारसंग माग : कोभिडका जटिल बिरामीको निःशुल्क उपचारको व्यवस्था गर


नेपालगन्ज ८ जेठ :  लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठमार्फत भेरी अस्पतालले आफ्ना आधारभूत आवश्यकताबारे प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ ।

प्रदेश सरकारमा मन्त्री भएपछि पहिलो पटक शनिवार बाँके आइपुगेका मन्त्री श्रेष्ठलाई अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र सदस्य सचिव, अस्पतालका प्रमुख डा. प्रकाश थापाले संयुक्त रुपमा १० बूँदे ध्यानाकर्षण गराएका हुन् । हेर्नुहा्ेस्-

प्रकाशित मितिः     ८ जेष्ठ २०७८, शनिबार २०:४२  |