बाँकेमा कामदारको न्यूनतम ज्यालामा बृद्धि ( कस्को कति हेर्नुहोस्)


नेपालगन्ज १ असार :  बाँकेमा बिभिन्न क्षेत्रका कामदारले पाउने न्यूनतम ज्यालामा बृद्धि गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा अषाढ ३० गते बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले आर्थिक वर्ष २०७८ र ७९ का लागि दररेट स्वीकृत गरेको हो ।

स्वीकृत दररेटमा बिभिन्न क्षेत्रका कामदारलाई रु ५० देखि एक सयसम्म बृद्धि गरिएको छ । यो न्यूनतम दररेट भएकाले व्यवहारिकरुपमा भने ज्याला बढि नै चलनचल्तीमा छ । हेर्नुहोस् जिल्ला दररेट-

Click to access %E0%A4%9C%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A4%BE_%E0%A4%A6%E0%A4%B0%E0%A4%B0%E0%A5%87%E0%A4%9F.pdf

प्रकाशित मितिः     १ श्रावण २०७८, शुक्रबार १४:२६  |