खाद्य प्रविधि कार्यालयमा निःशुल्क उद्योग सिफारिस बन्द, २ सय शुल्क लिने


नेपालगन्ज : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले निःशुल्क उद्योग सिफारिस बन्द गरेको छ । हालसम्म निःशुल्क उद्योग सिफारिस गर्दै आएकोमा अब भने शुल्क लिएर उद्योग सिफारिस गर्ने भएको छ । खाद्य प्रविधि कार्यालय नेपालगन्जका प्रमुख ज्ञानेन्द्र प्रसाद मण्डलका अनुसार साउन २६ गतेदेखि रु २ सय शुल्क लिन लागिएको हो ।


 

प्रकाशित मितिः     २८ श्रावण २०७८, बिहीबार १३:२२  |
error: Content is protected !!