नेपालगन्जका सौन्दर्य व्यवसायीले मागे खोप


नेपालगन्ज :  सौन्र्दय कला व्यवसायी संघ बाँकेले खोप लगाउन माग गरेका छन् । मंगलवार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई अध्यक्ष दुर्गा अधिकारीले ज्ञापनपत्र बुझाउँदै खोप लगाउन माग गर्नुभएको हो ।


प्रकाशित मितिः     १ भाद्र २०७८, मंगलवार १८:०७  |
error: Content is protected !!