प्रकाशित मितिः १ भाद्र २०७८, मंगलवार १८:०७August 17, 2021 517 Views अर्थ संवाददाता नेपालगन्ज : सौन्र्दय कला व्यवसायी संघ बाँकेले खोप लगाउन माग गरेका छन् । मंगलवार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई अध्यक्ष दुर्गा अधिकारीले ज्ञापनपत्र बुझाउँदै खोप लगाउन माग गर्नुभएको हो । Share this:Click to share on Twitter (Opens in new window)Click to share on Facebook (Opens in new window) प्रकाशित मितिः १ भाद्र २०७८, मंगलवार १८:०७ |