राष्ट्रिय उद्योग ब्यापार संगठन नेपालगन्जमा नयाँ कार्यसमिति


नेपालगन्ज :  नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको नेपालगन्ज उपमहानगरपालिका दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । नयाँ चयन भएको समिति यस्तो छ ।
अध्यक्ष . कश्मिरा खातुन
उपाध्यक्ष . मिना डाँगी
उपाध्यक्ष .तिरथराम चिडिमार
उपाध्यक्ष .कविराम जैसी
सचिव . पवन शमा
कोषाध्यक्ष : अध्यक्ष. माधव शर्मा


प्रकाशित मितिः     १९ भाद्र २०७८, शनिबार १९:२०  |
error: Content is protected !!