राष्ट्रीय उद्योग ब्यापार संगठन बाँकेको अध्यक्षमा रेग्मी


 नेपाल राष्ट्रीय उद्योग ब्यापार संगठन बाँकेको तेस्रो जिल्ला अधिबेशनबाट अध्यक्षमा तेज प्रसाद रेग्मी निर्बाचित भएका छन ।

उपाध्यक्ष तारा कुमारी खत्री, नन्दराम जैसी, सुनील बनिया, महासचिबमा दशरथ चन्द, कोषाध्यक्ष सालिकराम परियार निर्बाचित भएका छन ।


प्रकाशित मितिः     १० आश्विन २०७८, आईतवार ०७:५८  |
error: Content is protected !!