नेपालगन्जका उत्कृष्ट करदाता बिनाेद अग्रवाल भन्छन् – कर तिर्न आनाकानी गर्नु हुदैन


नेपालगन्ज -१० औं राष्ट्रिय कर दिवशकाे अवसरमा बुधवार नेपालगन्जका दुई जना व्यवसायि सम्मानित भएका छन् ।


आन्तरिक राजश्व कार्यलय नेपालगन्जकाे आयोजना भएको कार्यक्रममा व्यवसायतर्फबाट मंगल हाडवेयर र उघाेगतर्फबाट लक्ष्मी प्लास्टिक रहेका छन् ।

साथै आन्तरिक राजश्व कार्यलयका कर्मचारीकोतर्फबाट नायब सुब्बा इन्दिरा सापकाेटा पुरस्कृत भइन । नेपालगन्जका मेयर धवल शम्सेर राणा,प्रमुख कर अधिकृत शरदचन्द्र पौडेल,नेपालगन्ज उघाेग वाणिज्य सघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी लगायतले सम्मान गरेका थिए ।


उत्कृष्ट करदाता बनेका मगल हाडवेयरका बिनाेद अग्रवालले व्यवसायीले कर दिए मात्र देशकाे बिकास हुने भएकाले कर तिर्नुपर्नेमा जाेड दिए ।

 

प्रकाशित मितिः     १ मंसिर २०७८, बुधबार १७:२०  |
error: Content is protected !!