नेपालगन्ज इलेक्ट्रोनिक्स एशाेसियशनकाे अध्यक्षमा बिष्णु


नेपालगन्ज – नेपालगन्ज इलेक्ट्रोनिकस एसोसियसन बाँकेको शनिवार  भएको तेस्रो अधिवेशनबाट सर्वसहमतरूपमा  अध्यक्ष पदमा विष्णु जोशी निर्बाचित भएका छन् ।

उपाध्यक्षमा जाहागिर मुसलमान, महासचिब विमालकान्त गुप्ता , सचिव सत्यनारायण वैश्य, कोषाध्यक्ष सुमन खरेल , सदस्यमा क्रमस अरुण श्रेष्ठ, एन्थेस के सी , महेन्द्र थापा, डम्बर राना, कमल बोहरा,राजेन्द्र सोनी,सुशील ठठेर,रामवृक्ष बहेलिया, लगायत निर्वाचित भएका छन् ।

प्रकाशित मितिः     २५ मंसिर २०७८, शनिबार १९:३६  |