अपायक बबईकाे समस्या सुने प्रचण्डले


तस्बिर : मनऋषि धितालकाे फेसबुकबाट

नेपालगन्ज- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी कार्यक्रम सकेर सुर्खेतबाट काेहलपुर फर्कनु भयो ।

सो अबसरमा आफ्ना कार्यकर्तालाइ जनताको सेवामा लाग्न र इमान्दारिता पुर्बक चुनावमा खट्न निर्देशन दिनुभयो ।

तस्बिर : मनऋषि धितालकाे फेसबुकबाट

अध्यक्ष प्रचण्डले बर्दियाको बबई भ्याली कर्णाली मार्ग किनारको शेर्पा होटेलमा रोटी चपाउदै यो गाउका जनताका कुरा सुनेकाे बरिस्ठ पत्रकार मनऋषि धितालले जानकारी दिनुभयो ।

बर्दियाको यो दुर्गम गाउका जनताले अझै जमिन माथिको अधिकार पाएका छैनन्। सदरमुकाम जाने अर्को  जिल्ला बाके हुुँदै जानुपर्ने बाध्य छ ।

प्रकाशित मितिः     २७ फाल्गुन २०७८, शुक्रबार १८:०७  |