नेपालगन्ज – भेरी अस्पताल नेपालगन्जमा थप १५ वेडको आइसियु कक्ष शुरू भएको छ ।
१५ वेडकाे आइसियु कक्षकाे भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद कुमार धिताल र भेरी अस्पतालका मेसु डा.विरेन्द्र बहादुर चन्दले शुक्रबार एक समारोहका विच संयुक्त रूपमा उदघाटन गर्नुभएको हो।
आईतवार वाट शुरू हुने न्यूरो सर्जरी सेवाको लागी उक्त वेड थप गरिएको हो ।