भेरीमा थपियाे १५ बेडकाे आइसियु


नेपालगन्ज – भेरी अस्पताल नेपालगन्जमा थप १५ वेडको आइसियु कक्ष शुरू भएको छ ।

१५ वेडकाे आइसियु कक्षकाे भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद कुमार धिताल र भेरी अस्पतालका मेसु डा.विरेन्द्र बहादुर चन्दले शुक्रबार  एक समारोहका विच संयुक्त रूपमा उदघाटन गर्नुभएको हो।

आईतवार वाट शुरू हुने न्यूरो सर्जरी सेवाको लागी उक्त वेड थप गरिएको हो ।

प्रकाशित मितिः     ११ चैत्र २०७८, शुक्रबार १४:३९  |