जिभिएनका विद्यार्थीले यसरी गरे राेपाई ( फाेटाेफिचर)


नेपालगन्ज- जिभिएन स्कुलका विद्यार्थीले मंगलबार जानकी गाउँपालिकाकाे बेलभार राेपाइ गरेका छन् । अतिरिक्त कृयाकलाप अन्तरगत र कृषिक्षेत्रमा

बालबालिकाकाे ध्यान केन्द्रीत गर्न राेपाइ गरेकाे विद्यालय इन्चार्ज अभि खनालले जानकारी दिए । हेर्नूस फाेटाेफिचर-


प्रकाशित मितिः     १४ असार २०७९, मंगलवार १५:३३  |
error: Content is protected !!