प्रकाशित मितिः १४ असार २०७९, मंगलवार १५:३३June 28, 2022 143 Views अर्थ संवाददाता नेपालगन्ज- जिभिएन स्कुलका विद्यार्थीले मंगलबार जानकी गाउँपालिकाकाे बेलभार राेपाइ गरेका छन् । अतिरिक्त कृयाकलाप अन्तरगत र कृषिक्षेत्रमा बालबालिकाकाे ध्यान केन्द्रीत गर्न राेपाइ गरेकाे विद्यालय इन्चार्ज अभि खनालले जानकारी दिए । हेर्नूस फाेटाेफिचर- Share this:Click to share on Twitter (Opens in new window)Click to share on Facebook (Opens in new window) प्रकाशित मितिः १४ असार २०७९, मंगलवार १५:३३ |