नेपालगन्ज मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रम बन्द


नेपालगन्ज- नेपालगन्ज मेडिकल कलेजले स्वास्थ्य विमा कार्यक्रम स्थगित गरेकाे छ । बजेट मार्फत सरकारले चालू आर्थिक बर्षमा निजि अस्पतालमा मात्र उक्त कार्यक्रमका लागि बजेट बिनियाेजन गरेपछि अस्पतालले उक्त सेवा राेकेकाे हाे ।


प्रकाशित मितिः     ५ श्रावण २०७९, बिहीबार १४:०६  |
error: Content is protected !!