नेपालगन्ज मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रम बन्द
प्रकाशित मितिः
70 Views
अर्थ संवाददाता
नेपालगन्ज- नेपालगन्ज मेडिकल कलेजले स्वास्थ्य विमा कार्यक्रम स्थगित गरेकाे छ । बजेट मार्फत सरकारले चालू आर्थिक बर्षमा निजि अस्पतालमा मात्र उक्त कार्यक्रमका लागि बजेट बिनियाेजन गरेपछि अस्पतालले उक्त सेवा राेकेकाे हाे ।