बागेश्वरीमा सन्ध्याकालिन आरती गर्न सराेकारवालाकाे बैठक बस्दै


नेपालगन्ज – नेपालगन्ज स्थित बागेश्वरी शक्तिपिठमा सन्ध्याकालिन आरती गर्ने बिषयमा आज बिहान सराेकनरवाला निकायबिच बैठक बस्दै छ । उक्त बैठकले ठाेस निर्णय गर्ने नाट्टाका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो ।

आरती गर्ने बारेमा पुर्ब मेयर धवल शमशेर राणाकाे पालामा पनि निर्णय भएको थियो । तर काेराेना कहर र आर्थिक व्यवस्थापन नहुदा कार्यन्वयन हुन सकेन ।

यसपटक गर्ने निश्चित भएको तर त्यसकाे माेडालिटि तयार गर्न सराेकारवाला निकायसग छलफल गर्न लागिएको सिग्देलले बताउनुभयाे ।

 

प्रकाशित मितिः     १२ आश्विन २०७९, बुधबार ०६:४४  |