यी याेजना कार्यान्वयका लागि मत माग्न आउने उम्मेदवारले ‘लिखित तमसुक’ गर्नेपर्ने


नेपालगन्ज- सबै दलका उम्मेदवार मत माग्न घरदैलोमा व्यस्त छन् । अनेक लिखित/अलिखित बाचा गर्दै मत माग्नु पुरानै तरिका हाे । यस्ताे तरिका निर्वाचनपछि जित्नेले बिर्सिने भएपछि अबिस्वास्निय सावित भएको छ ।

यहि कारण वाक्क भएका राप्तीसाेनारी-९ ढकेरीका स्वयं सबै दलका नेताले अबका उम्मेदवारसंग भने लिखित सम्झौता खाेजिरहेका छन् ।

सर्बपक्षिय बैठक बसेर नेकपा एमाले,नेपाली कांग्रेस, एकीकृत माओवादी, समाजवादी लगायतका स्थानिय नेताहरुको बैठकले बिगतमा सबै तहका सरकारबाट आफ्नो ठाउँ ठगिएको बताउँदै अब त्यसरी नेतालाई छुट नदिने निर्णय गरे । हेर्नुस् निर्णय –

प्रकाशित मितिः     ३ कार्तिक २०७९, बिहीबार १५:४६  |