प्याब्सनले यसकारण मनाउँदैछ शिक्षक सम्मान बर्ष !


आज निजि विद्यालय शिक्षा अपरिहार्य बनेको छ । यसको श्रेय कसैलाई दिने हो भने त्यो शिक्षकरशिक्षिकालाई मात्रै जान्छ ।

निजि विद्यालयलाई यो शिखरमा पुर्याउन शिक्षकको भुमिकालाई बिर्सन सकिदैन । तुलनात्मक रूपमा अधिकाश निजी विद्यालयमा सामुदायिकको तुलनामा कमनै सेवा सुबपधा एवं पेशागत विकासको अवसर छ । तर पनि निजि विद्यालयका शिक्षकले प्रचलित परिक्षा प्रणाली भित्र रहेर तुलनात्मक रूपमा उच्च नतिजा हासिल गराउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेर सघाएका छ्न ।

साथमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक जनशक्ति उत्पादन यिनै शिक्षकको योगदान हो । गुणस्तर उच्च भौतिक पुर्वाधारले होईन दक्ष शिक्षकको मिहिनेतले जन्मन्छ ।

त्यस् कारण निजि विद्यालयका शिक्षकलाई हामी प्याब्सनिष्टले सदैव उच्च सम्मान गर्दछौ । यसै सन्दर्भमा प्याब्सन स्थापनाको ३२ औ बर्ष शिक्षक सम्मान बर्षको रूपमा मनाउ १ सलाम छ हाम्रा शिक्षक लाई ।

 

प्रकाशित मितिः     ४ पुष २०७९, सोमबार २१:३३  |