गाभर हाेमस्टे पुग्दा छुटाउनै नहुने ‘नासाे पसल’….


नेपालगन्ज – बाँकेकाे गाभरस्थित गाभर हाेमस्टेमा साेभनियर सप अर्थात नासाे पसल सन्चालनमा ल्याइएको छ ।

गाभरमा घुम्न जानेले छुटाउनै नहुने सुचिमा नासाे पसल परेकाे छ । सामुदायिक र व्यक्तिगत लगानीमा नासाे पसल सन्चालनमा रहेकाे हाेमस्टे एशाेसियसनका महासचिव कृष्ण चौधरीले बताए ।

नासाे पसलमा थारु समुदायमा पाइने काठ,माटाबाट बनेका कलात्मक सामग्री राखिएको छ । बर्सौ पुराना र पुर्खाहरुले बनाएका सामाग्री गाभरमा आउने पाहुनाकाे राेजाइमा परेकाे चौधरी बताउँछन् । हेर्नुस् तस्वीरमा गाभरकाे नासाे पसल-

प्रकाशित मितिः     ७ माघ २०७९, शनिबार ०८:४२  |