स्वास्थ्यकर्मी /कर्मचारी युनियनको प्रतिष्ठानमा अनिता थापा अध्यक्ष


नेपालगन्ज – नेपालगञ्ज स्थित नेपालगञ्ज मेडिकल कलेजको स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको प्रतिष्ठान स्तर कमिटीको अध्यक्ष पदमा अनिता थापा निर्विरोध निर्वाचित हुनु छ । शुक्रबार सम्पन्न अधिवेशले उहाँकाे नेतृत्वमा कार्यसमिती चयन गरेकाे हाे ।

त्यसैगरी उपाध्यक्षमा डम्बर डाँगी,सचिवमा बिन्दु शर्मा,सह-सचिवमा सौरव पाण्डे,काेषाध्यक्ष चित्रा खड्का निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यमा झरना बुढाथोकी,सरस्वती पन्थी,डिलसरा बिक,बिणा शर्मा,पुष्पा पहाडी रहनुभएको छ ।

प्रकाशित मितिः     १८ चैत्र २०७९, शनिबार ०६:५५  |