सहकारीले दृष्टिबन्धक पारित गर्दा कुनै शुल्क लिन नपाउने


काठमाडौ । सहकारी संस्थाले ऋण लगानी गर्दा जमानत बापत राखेको जग्गा मालपोतमा दृष्टिबन्धक पारित गर्दा कुनै शुल्क लिन नपाउने सम्बन्धमा सर्बोच्च अदालतद्वारा अन्तरिम आदेश जारी गरेको छ ।

प्रकाशित मितिः     १६ भाद्र २०८०, शनिबार ०७:४९  |