पश्चिम भ्रमणमा निस्किदै पूर्वराजा र पूर्वरानी


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह जिल्ला भ्रमणमा निस्कदै छन् ।

पूर्वराजाका संवाद सचिव डा फणिराज पाठकले शाह देशको पश्चि क्षेत्र र मध्य क्षेत्रका केही जिल्लाको भ्रमणका सिलसिलामा आगामी हप्ता भैरहवा जान लागेको उल्लेख गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भैरहवामा अभिनन्दन गर्न गठित मूल समारोह समितिसमेत गठन गरिएको छ । उक्त समूहकको संयोजकमा डा। रामप्रसाद बस्याल बनेका छन् ।

प्रकाशित मितिः     २ पुष २०८०, सोमबार १४:५३  |