नेपालगन्ज । सशस्त्र प्रहरीले भारतबाट नेपाल भित्रिने अवैध दूध नियन्त्रण थालेकाे छ । बाँकेमा स्वदेशी दूध उत्पादकसंग हातेमालाे गरेर सशस्त्र प्रहरीले अवैध दुध राेक्न सक्रियता देखाएको हो ।
सशस्त्र प्रहरी बल तीस नम्बर गणकाे कमाण्ड बिमल डाँगीले सम्हालेपछि अवैध दूध नियन्त्रण थालिएको हो । यसअघि ब्यवहारिकरुपमा भन्दै दूध भारत ल्याउन दिइन्थ्याे । हेर्नुस भिडियो ….
