नेपालगन्ज । नेपाल बीउ व्यवसायी संघको शुक्रबार काठमाडौंमा सम्पन्न २६ओैं साधारणसभा एवम् अधिवेशन बाट सुरेश गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ ।
समितिकाे वरिष्ठ उपाध्यक्षमा दुर्गा अधिकारी, उपाध्यक्ष(आयात),अरुण लाल श्रेष्ठ, उपाध्यक्ष(वितरक) , कुलप्रसाद सुवेदी, उपाध्यक्ष(उत्पादक) विष्णुराज बुर्लाकाेटी रहेका छन् ।
त्यस्तै महासचिव विश्वराज बानियाँ, सचिव सक्कल थापा, काेषाध्यक्ष अरविन्द कुमार शाह रहेका छन् ।
सदस्य (काेशी प्रदेश) : उपेन्द्र शाह
सदस्य (मधेस प्रदेश) : सुनिल कुमार शाह
सदस्य(बागमती प्रदेश) : रमेश अर्याल
सदस्य(गण्डकी प्रदेश) : कृष्णप्रसाद तिवारी
सदस्य(लुम्बिनी प्रदेश): प्रदिप आचार्य
सदस्य( सुदूरपश्चिम प्रदेश): भीम न्युरे
सदस्य(खुल्ला ) : अवाेधराज दवाडी
सदस्य(खुल्ला ) : सूर्यप्रकाश दवाडी
सदस्य(खुल्ला ) : नगेन्द्रप्रसाद काफ्ले