यी हुन आगामी बजेटमा समेटिएका पुर्वाधार विकासका याेजना


नेपालगन्ज । आगामी आर्थिक बर्ष २०८२/८३ का लागि सुर्खेत क्षेत्र नम्बर १ मा पुर्वाधार विकासमा दर्जनौं याेजना समावेश भएका छन् ।

गुर्भाकाेट नगरपालिकाका  मेयर हस्त पुनले त्यस सम्बन्धि सुचि नै सार्वजनिक गर्दै लेखेका छन,-‘ आवश्यकता धेरै होल तर समग्रमा आवश्यकताको पहिचान महत्त्वपूर्ण  र बुद्धिमता हुन्छ !’
बजेटले केही दुरदराज बस्तीमा  रहेका समग्र सुर्खेत क्षेत्र नं. १ को भू-भागको अन्तर सम्बन्धलाई जोड्ने प्रयास  गरेकाे पुनकाे भनाइ छ ।
उनी लेख्छन्,-‘धन्यवाद छ ,नेता पूर्ण बहादुर खड्का ज्यु । बाँकी फेरि यसै गरि जानकारी दिनेछु।’

‘बजेटले दुरदराज बस्तीमा  रहेका समग्र सुर्खेत क्षेत्र नं. १ को भू-भागको अन्तर सम्बन्धलाई जोड्ने प्रयास  गरेकाे छ । धन्यवाद छ ,नेता पूर्ण बहादुर खड्का ज्यु ।’

हेर्नुस् पुर्वाधार

 

प्रकाशित मितिः     ३ असार २०८२, मंगलवार १९:२२  |