नेपालगन्जमा पहिलोपटक पठाओ जस्तै ‘नेपक्याब’ संचालन(भिडियो सहित)


बाँके । नेपालगन्जमा पठाओ जस्तै राईड शेयरिङ कम्पनी नेपक्याब संचालनमा आएको छ ।

हाल संचालनमा रहेकाे कम्पनीले कार सेवा दिइरहेकाे छ भने थप परिस्कृत भइरहेकाे छ ।

बिस्तृत हेर्नुस् भिडियोमा

प्रकाशित मितिः     १८ असार २०८२, बुधबार १४:१५  |