‘घरमै केही गराैं भनेर आँटेकाे हुँ । ऋणले थिच्याे भने बिदेश जाने त हाेला !'(भिडियो सहित)


डुडुवा २३ असार । उमेरले २५ पुगे बिजय ओली । उनकाे थाप्लाेमा २५ लाख नै ऋण छ । व्यवसायिक बाख्रापालन गरिरहेका छन् ।

बाँके डुडुवा-५ का ओलीले बीस वर्षकाे उमेरदेखि बाख्रापालन गरिरहेका हुन् । अहिलेसम्म राम्रै गरिरहेका छन् ।

चुनाैती नभएको होइन तर पनि बिदेश जाने याेजना नबनाई उनले स्वदेशमै ईलम गरिरहेका छन् । बिस्तृत भिडियोमा –

प्रकाशित मितिः     २३ असार २०८२, सोमबार ०९:३४  |