पुर्वबैंकर्सले थालेकाे बेग्लै ‘रिसोर्ट'(भिडियो)


बाँके । नेपालगन्जका सराेज चाैधरीले २३ बर्षसम्म बैंक तथा बित्तीय क्षेत्रमा बिताउनुभयाे ।

त्यहाँबाट ‘अवकास’राेजेपछि पनि उहाँले आफुलाई बिभिन्न क्षेत्रमा सक्रिय बनाउनुभएको छ । हेर्नुस् उहाँसंगकाे संवाद

 

प्रकाशित मितिः     २८ असार २०८२, शनिबार १९:२३  |