मौद्रिक नीति र यसले अर्थतन्त्रमा पार्ने प्रभाव
सामान्य रुपमा भन्नुपर्दा मुद्राप्रदाय (मुद्रा आपूर्ति) नियन्त्रण गर्नको लागि बनाइने नीति मौद्रिक नीति हो । मौद्रिक नीति कुनै पनि मुलुकको केन्द्रीय बैंकले निर्माण गर्दछ । नेपालमा पनि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदै आएको छ । आआफ्नो मुलुकको अवस्था र आवश्यकता अनुसारका विषयलाई प्राथमिकतामा राखेर केन्द्रीय बैंकले मौद्रिक नीति बनाउने गर्दछन् । विशेषगरी बजेटले लिएको लक्ष्य प्राप्तिमा









