यस्ता छन् बाँकेको होटल क्षेत्रका १५ चुनौती
अतिथि देवोः भवः भन्ने मुल सेवाभावका साथ देशका बिभिन्न क्षेत्रबाट बाँकेमा आई होटल लगायतका अन्य ब्यवसाय संचालन गरेका हामी ब्यवसायीहरु पछिल्लो समय बाँकेको खस्कँदो ब्यापार ब्यवसायका कारण चिन्तित छौ । भारतीय सिमावर्ती सहर नेपालगन्ज, पवित्र बागेश्वरीको परिसरमा पुरानो बजार र ऐतिहासिक शहर भनेर चिनिएको छ । नेपालगन्ज शहरमा ग्राहकको सन्टुष्टी नै हाम्रो धर्म भन्ने सेवाभावका साथ ब्यवसायिक हक हित र पेशालाई म









