जनता र कार्यकर्ता बिर्सिए,एयरपाेर्टमा नेता स्वागतकाे ताँती छ
बहुदल आएपछिका स्थानीय निर्वाचनमा बाँकेको साबिक सीतापुर गाबिस ४७ मा ४७ नै जनप्रतिनिधि जित्दै एमालेले लालकिल्लाका रूपमा स्थापित गर्यो । यो बाँके जिल्लाकै लागि गौरवको बिषय बन्यो ।
नेपाली काँग्रेस र पंच त शिला खोज्नुपर्थ्यो सितापुरमा ! यसको पछाडीको एउटा महत्त्वपूर्ण कुरा थियो -तत्कालीन पार्टी नेताको समय समयमा सितापुरमा हुने बसोबास र भेटघाट । गाउँका सर्वसाधारण र सामान्य भुइँ तहका कार्यकर्ताको नेतृत









