विचार

चुनाव बहिस्कार गरेकाे ‘मलै’मा पुग्ला ‘दुईतिहाई सरकार’

चुनाव बहिस्कार गरेकाे ‘मलै’मा पुग्ला ‘दुईतिहाई सरकार’

   
  दाङ्ग जिल्लाको बबई गाउँपालिका वडा नम्बर ७ अन्तर्गत पर्ने मलै क्षेत्र भौगोलिक रूपमा दुर्गम पहाडी भूभागमा अवस्थित बस्ती हो। यहाँका बासिन्दाहरू पुस्तौँदेखि बस्दै आएका छन् र दशकौँदेखि आधारभूत विकास, सुरक्षा र स्थायित्वको अभाव भोगिरहेका छन्। मलै क्षेत्रमा करिब ५००–८०० जनसंख्या रहेका विभिन्न टोलहरू छन्, जस्तै मलै, बन्चरे, कीउरेनी, बटुले, जालजला, डाँडागाउँ, सिमल्कुना, काप्ताने। यी सबै बस्त
०८२ को ‘जेन्जी आन्दोलन’ : परिवर्तन कि स्वार्थको राजनीति ?

०८२ को ‘जेन्जी आन्दोलन’ : परिवर्तन कि स्वार्थको राजनीति ?

   
नेपाली राजनीतिमा समय–समयमा विभिन्न आन्दोलनहरू हुँदै आएका छन्। ती आन्दोलनहरूले कहिले व्यवस्था परिवर्तन गरेका छन्, कहिले नेतृत्व परिवर्तन गरेका छन् । त कहिले जनतामा नयाँ आशा जगाएका छन्। तर ०८२ सालमा देखिएको तथाकथित “जेन्जी आन्दोलन” लाई म व्यक्तिगत रूपमा परिवर्तनको आन्दोलन भनेर स्वीकार गर्न सक्दिनँ। मेरो बुझाइ र मूल्यांकन अनुसार यो आन्दोलन मूलतः परिवर्तनको भन्दा पनि स्वार्थ, प्रभाव र बाह्य संकेतले
लेखापरीक्षक : प्रणालीगत असफलताको ‘बलिको बोका’ र व्यावसायिक यथार्थ

लेखापरीक्षक : प्रणालीगत असफलताको ‘बलिको बोका’ र व्यावसायिक यथार्थ

   
सार्वजनिक आक्रोश र लेखापरीक्षणको यथार्थ : समकालीन विश्व र विशेष गरी नेपालको वर्तमान आर्थिक परिदृश्यमा जब कुनै ठूलो वित्तीय अपचलन वा अनियमितता सार्वजनिक हुन्छ, तब नियामक निकाय, कर प्रशासन, सञ्चारमाध्यम र आम जनमानसको एउटै साझा स्वर सुनिन्छ "लेखापरीक्षक (Auditor) ले के हेरेर बसेका थिए?" यो प्रश्न जति स्वाभाविक देखिन्छ, यसको पछाडिको तर्क उति नै सतही छ। भारतको ऐतिहासिक 'सत्यम' घोटालादेखि नेपालको पछिल
नेपालगन्ज-डुडुवाकाे विकासमा इस्तियाककाे अपिल

नेपालगन्ज-डुडुवाकाे विकासमा इस्तियाककाे अपिल

   
समुदायगत विविधता निर्वाचन क्षेत्र नं २ बाँकेको महत्वपूर्ण परिचय हो। विविधताभित्र निहित एकताको भाव अनि खुसहाल जीवनको चाहले नै हामीलाई आपसमा बाँधेको छ। यही भाव र चाहलाई एकाकार गर्दै नीतिगत सुधारसहित नेपालगन्ज र डुडुवामा विकास निर्माणको काममा रफ्तार बढाउनु हाम्रो प्राथमिकता हो। यो प्राथमिकतालाई कार्यान्वयन गर्दै आफ्नो समृद्धिको यात्रामा अघि बढ्न तत्पर छन् नेपालगन्ज र डुडुवा। यहाँको राजनीति सशक्त र
काँग्रेसको १५ औं महाधिवेशन र जनताकाे अपेक्षा

काँग्रेसको १५ औं महाधिवेशन र जनताकाे अपेक्षा

   
नयाँ दिल्ली : समकालिन नेपालका राजनीतिक दलहरू मध्ये आफ्नो बैचारिक जगमा टेकेर बदलिदा घटनाक्रमसँगै समय अनुसार लोकतान्त्रिक मूल्य र मान्यतामा कुनै किसमको आँच नपुग्ने गरि समयको गतिलाई बुझ्न सक्ने दल जसले जे–जे भनेपनि अहिलेसम्म नेपाली कांग्रेस नै हो । नेपाली कांग्रेसको स्थापना आफैंमा असाधारण क्रान्तिकारी कदम थियो । पुर्बाग्रही सोचबाट मुक्त रही सत्यको धरातलमा उभिने चेष्टा गर्ने हो भने स्थापनाकाल देखि
‘आर्थिक राजधानी’काे बहस कता हरायाे ?

‘आर्थिक राजधानी’काे बहस कता हरायाे ?

   
बाँके । कतिपय मंचमा नेताहरु भन्छन,-'नेपालगन्जलाई आर्थिक राजधानी बनाउने हाे !' तर कसरी ? बाेलिदिए पुग्ने भएकोले नेताले 'खाका' दिन परेन् । आमनागरिकले पनि त्यसप्रति रुचि राखेका छैनन् । त्याे भनेकाे के हाे ? कसरी बन्छ ? बनाउन के-के गर्नुपर्ने हाे अथवा सम्भावना के हाे ? कसैले खोजिनिति गरेका छैनन् । तर जे हाेस् नेपालगन्जलाई आर्थिक राजधानी बनाउने चर्चा बेलाबखत भइरहन्छ । हुन पनि साविककाे मध्य तथा सुदू
जनता र कार्यकर्ता बिर्सिए,एयरपाेर्टमा नेता स्वागतकाे ताँती छ

जनता र कार्यकर्ता बिर्सिए,एयरपाेर्टमा नेता स्वागतकाे ताँती छ

   
बहुदल आएपछिका स्थानीय निर्वाचनमा बाँकेको साबिक सीतापुर गाबिस ४७ मा ४७ नै जनप्रतिनिधि जित्दै एमालेले लालकिल्लाका रूपमा स्थापित गर्‍यो । यो बाँके जिल्लाकै लागि गौरवको बिषय बन्यो । नेपाली काँग्रेस र पंच त शिला खोज्नुपर्थ्यो सितापुरमा ! यसको पछाडीको एउटा महत्त्वपूर्ण कुरा थियो -तत्कालीन पार्टी नेताको समय समयमा सितापुरमा हुने बसोबास र भेटघाट । गाउँका सर्वसाधारण र सामान्य भुइँ तहका कार्यकर्ताको नेतृत
सामाजिक सुरक्षा कोष : भविष्यको भरोसा, रोजगारीको सुरक्षा

सामाजिक सुरक्षा कोष : भविष्यको भरोसा, रोजगारीको सुरक्षा

   
"नेपालको श्रम बजारमा करिब ७० लाख श्रमिक सक्रिय छन्। तर अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का तथ्याङ्कअनुसार, उनीहरूमध्ये ८० प्रतिशतभन्दा बढी अझै जीवनयापनका सबैभन्दा संवेदनशील क्षण—दुर्घटना, मातृत्व, अशक्तता वा बृद्धावस्थामा—कुनै औपचारिक सामाजिक सुरक्षाको पहुँच बाहिर छन्।" यस तथ्याङ्कले एउटा गम्भीर प्रश्न उठाउँछ—“आफ्नो जीवनशक्ति बेचेर राष्ट्रको अर्थतन्त्र चलाउने श्रमिकलाई हामी भविष्यको सुरक्षा बिन
शिक्षाको गुणस्तरमा गिरावट : राष्ट्रको स्थिरतामा मौन तर गहिरो खतरा

शिक्षाको गुणस्तरमा गिरावट : राष्ट्रको स्थिरतामा मौन तर गहिरो खतरा

   
“राष्ट्रलाई अस्थिर पार्न परमाणु बम वा लामो दूरीका क्षेप्यास्त्र मात्र आवश्यक हुँदैन; शिक्षाको गुणस्तरमा गिरावट ल्याउनु पनि दीर्घकालीन रूपमा उस्तै विनाशकारी हुन्छ ।” आज नेपाल एक यस्तै मौन तर गम्भीर संकटको द्वारमा उभिएको छ । विद्यालयमा भौतिक पहुँच र भर्ना दरमा उल्लेखनीय प्रगति भए पनि सिकाइको गुणस्तर, शिक्षकको दक्षता, लगानीको स्तर, र नीतिगत स्थिरतामा गहिरो कमी देखिन्छ ।  नेपालको शिक्षा प्रणालीमा ग
साझा प्रयासले मात्रै नेपालगञ्ज–दिल्ली सिधा उडान सम्भव हुन्छ

साझा प्रयासले मात्रै नेपालगञ्ज–दिल्ली सिधा उडान सम्भव हुन्छ

   
नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सेवा सुरु गर्न नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा  काठमाडौंमा सर्वपक्षीय छलफल कार्यक्रम आयोजना गरिएको थियो। नेपालगञ्जदेखि भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा हवाई उडान सुरु भएमा यसले पश्चिम नेपाललाई दिल्लीसँग मात्र सिधा सम्पर्कमा ल्याउने छैन, मुलुककै पर्यटन, व्यापार, कनेक्टिभिटी र समग्र विकासमा पनि ठूलो योगदान पुर्‍याउनेछ। नेपाल उद्योग वाणिज्य महासंघ र मेरो