नेपालगन्जको आर्थिक विकासका लागि २४ सुझाव
नेपालगन्जको आर्थिक विकासका सम्बन्धमा सर्बपक्षिय सुझाव माग्ने भइरहेको छ । यो शहरलाई आर्थिकरुपमाले स्थापित गर्न निम्न उल्लेखित सुझाव दिन चाहान्छु ।
१. ने.ग.उ.न.पा. मा बेरोजगार समस्या समाधानको लागि भेरी प्राविधिकलाई गुणस्तरयुक्त सरकारी प्राविधिक विश्वविद्यालयको रुपमा नमुना विश्वविद्यालय बनाउन पहल गर्ने ।
२. नगरका २३ वटै वडामा आम युवा र महिलाहरुलाई मसला उद्योग, पापड उद्योग, पेन उद्योग, काठको चमच उ









