बैंकका कर्मचारी विरुद्ध राजक गतिविधि गर्ने विरुद्ध कडा कारबाहीको माग
काठमाडाैं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा भएका विविध समस्यागत घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण गरेको छ। राष्ट्र बैंकले विज्ञप्तिमार्फत यस क्षेत्रमा गैरव्यावसायिक र उच्छृंखल गतिविधि गर्ने विरुद्ध कडा कारबाहीको माग गरेकाे छ।
नेपाल सरकार, राष्ट्र बैंक र बैंकिङ क्षेत्रको संयुक्त प्रयासले सबै स्थानीय तहमा वित्तीय सेवा पहुँच सम्भव बनाएको राष्ट्र बैंकले जनाएको छ। निक्षेप, कर्जा, विप्







