कात्तिकका लागि बैंकले बढाए कर्जाको ब्याज,कुन बैंकको कति ?
काठमाडौं । वाणिज्य बैंकहरुले कर्जाको ब्याज बढाएका छन् । कात्तिक १ गतेदेखि बैंकहरुले मुद्दती निक्षेप तथा बचतको ब्याज नबढाए पनि कर्ताको ब्याज भने बढाउने भएका हुन् ।
कात्तिक १ गतेदेखि लागू हुने ब्याजदरमा मुद्दती निक्षेप तथा बचतमा थपघट भएको छैन भने कर्जाको ब्याज मात्रै बढेको छ । बैंकर्स संघले यसअघि बैठक बसेर कात्तिकमा ब्याजदर नबढाउने र पुरानैलाई कामय गर्ने निर्णय गरेसँगै बचतको ब्याज