बैंकर संघले सरकार, नियामक र ऋणीलाई ‘बेवकुफ’ बनायो, घटेको आधार दरलाई प्रिमियममा जोडिने
काठमाडौं/बिजमाण्डुबाट : अर्थमन्त्रीको कार्यदलले दिएको सुझाब अनुसार राष्ट्र बैंकले आधार दर घटाएर ऋणको ब्याज कम गर्न निर्देशन दिएपछि त्यसलाई पालना गर्न नसक्ने भन्दै बैंकर्स संघले पत्र लेखेको छ। बाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघले राष्ट्र बैंकलाई पत्र लेख्दै नयाँ ऋणीका हकमा निर्देशन अनुसार काम गर्न सकिए पनि पुरानो ऋणीको ब्याज घटाउन अस्वीकार गरेको हो।
डेपुटी गभर्नर शिवराज श्रेष्ठ र बैंकर









