बैंक

सांग्रिला डेभलपमेन्ट बैंककाे खुद मुनाफा ३४ करोड ३७ लाख आर्जन

सांग्रिला डेभलपमेन्ट बैंककाे खुद मुनाफा ३४ करोड ३७ लाख आर्जन

   
नेपालगन्ज । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा ३४ करोड ३७ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५२ करोड ७१ लाख ७३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । समिक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८० करोड ४१ लाख ६० हजार रुपै
स्थापना दिवसमा गुरुकुलकाे स्वास्थ्य शिविर

स्थापना दिवसमा गुरुकुलकाे स्वास्थ्य शिविर

   
नेपालगन्ज,१४ साउन । गुरुकुल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाकाे १४ औं बार्षिकउत्सवकाे अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेकाे छ । संस्थाले स्वास्थ शिविर सञ्चालन गरेकाे छ । साे शिविरमा सुगर प्रेसर १४ जना, गाइनाे सम्बन्धि १० जना र दाँतकाे ६५ जनाले स्वास्थ्य परिक्षण गरेका छन । नयाँ दाँत १५ जना, आरटिसि १० जना र दाँत सफा २५ जनाले गरेका छन । कार्यक्रममा प्राविधिक सहयोग गर्ने बाँके डेन्टल क
‘लाइसेन्स’ भए मात्रै अब बैंकको जागिर पाइने

‘लाइसेन्स’ भए मात्रै अब बैंकको जागिर पाइने

   
काठमाडौं। के तपाईं बैंकमा जागिर खाने सोच्दै हुनुहुन्छरु त्यसका लागि आवश्यक अध्ययन भइरहेको छरु हो, बैंकमा जागिर खाने इच्छा हो भने अब विगतभन्दा फरक शैलीमा तयार हुनुपर्ने छ। यसअघि सरकारी बैंकमा जागिर खान लोकसेवा आयोगमार्फत बैंकले परीक्षा लिने गर्छन् निजी बैंकले आ–आफ्ना ढंगले कर्मचारी राख्दै आएका छन्। तर, अब भने त्यसभन्दा अघि फरक काम गरेको हुनुपर्ने स्थिति सिर्जना भएको छ। अर्थात, बैंकमा जागिर ख
सम्झनामा बिरेन्द्रनगरकाे त्याे बैंक !

सम्झनामा बिरेन्द्रनगरकाे त्याे बैंक !

   
सुनिल उलक बिरेन्द्रनगर, सुर्खेत भर्खर भर्खर मात्र बैंक खुलेको छ । सडक पनि राम्ररी बनिसकेको छैन । २०२२ सालमा बिमानस्थल बनेपछि बिरेन्द्रनगरले बिकासको ढोका खोले पनि यहि बस्ती बस्न निकै कठिन भएको थियो । औलोको अत्यधिक प्रकोपले गढी सदरमुकाममा नै सबै प्रमुख काम हुन्थ्यो । २०२९ सालमा राजा विरेन्द्रको पहिलो पटक जहाजबाट चौहानचौरमा ओर्लिएका थिए । बिशाल सुर्खेत उपत्यकाको बिचमा सुर्खेत शहरको बिक
गण्डकी प्रदेशकाे जीडीपी ४ खर्ब ८२ अर्ब रुपैयाँ

गण्डकी प्रदेशकाे जीडीपी ४ खर्ब ८२ अर्ब रुपैयाँ

   
अर्थपेज संवाददाता नेपालगन्ज,१४ साउन । गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादन (जीडीपी) ४ खर्ब ८२ अर्ब रुपैयाँ बराबरको पुगेको छ । नेपाल राष्ट्र बैंकले हालै गण्डकी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गर्दै यस्तो बताएको हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्षको अन्त्यसम्म गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादन झण्डै पौने ५ खर्ब रुपैयाँ बराबरको पुग्दा देशको जीडीपीमा यो प्रदेशको हिस्सा
कृषिका लागि माेटर बाटाे नभएको जग्गालाई धिताे स्विकार्न निर्देशन

कृषिका लागि माेटर बाटाे नभएको जग्गालाई धिताे स्विकार्न निर्देशन

   
  नेपालगन्ज - २० लाख रुपैयाँ सम्मकाे कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा स्वीकार गर्न सक्ने व्यवस्था रहेको नेपाल राष्ट्र बैंकले स्पष्ट पारेको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक सूचना जारी गर्दै यस प्रकारको कर्जा दिन कसैले आनाकानी गरेमा गुनासो टिपाउन पनि आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्
‘भुसको आगो’ झैं फैलियो आर्थिक अपराध

‘भुसको आगो’ झैं फैलियो आर्थिक अपराध

   
बा“के– बाँकेका आर्थिक अपराधका घटनामा बृद्धि भएको छ । बैकिङ्ग कसुर, ठगी र जुवा जस्ता अपराध नियन्त्रण प्रहरीका लागि चुनौतीपुर्ण बनेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक(डिएसपी) नारायण डाँगीका अनुसार, आर्थिक वर्ष २०७९/८० मा बैकिङ्ग कसुरका मात्रै ३ सय ५ वटा उजुरी परेका छन् । जबकी यही कसुरमा आर्थिक वर्ष २०७८/७९ जम्मा ७५ वटा उजुरी परे । आर्थिक वर्ष ०७७/७८ मा जम्मा १४ वटा उजुर
दाङको समस्याग्रस्त लघुबित्त सम्हाल्न कर्मचारी माग,तलव झन्डै २ लाख

दाङको समस्याग्रस्त लघुबित्त सम्हाल्न कर्मचारी माग,तलव झन्डै २ लाख

   
नेपालगन्ज - दाङमा मुख्य कार्यालय रहेकाे समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्थाकाे व्यवस्थापन सम्हाल्न नेपाल राष्ट्र बैंकले दुईजना कर्मचारी माग गरेकाे छ । यी कर्मचारीको तलव झन्डै दुईलाख मासिक सहित अन्य सुविधाहरु रहेका छन् । केन्द्रीय बैंकले बिहिवार संयाेजक र सदस्य पदका लागि दरखास्त मागेकाे छ । समस्याग्रस्त लघु बित्तीय संस्था सुपरकाे व्यवस्थापन सम्हाल्न व्यवस्थापन समसह गठन गर्ने क्रममा यी
राजापुरमा सनराइज बैंकको बित्तीय साक्षरता कार्यक्रम

राजापुरमा सनराइज बैंकको बित्तीय साक्षरता कार्यक्रम

   
बाँके,१३ असार - सनराइज बैंक लिमिटेड नेपालगन्ज शाखाले बर्दियाको राजापुरमा गत सोमवार र मंगलवार बित्तीय साक्षरता एवं अनाज खेती सम्बन्धी तालिम कार्यक्रम आयोजना गरेको छ । स्थानीय ३१ जना सर्बसाधारणलाई राजापुरमा उत्पादन हुने कृषि उपादनका बारेमा प्रशिक्षण दिइएको थियो भने बैंक तथा वित्तीय साक्षरताका बिषयमा जानकारी दिइएको थियो । बैंकको सहयोगमा आयोजना भएको कार्यक्रममा प्रधानमन्त्री कृषि कार्यक्रमका आय
सामाजिक उत्तरदायित्वकाे खर्चबारे बाँकेका ३७ बैंकसंग सूचना माग

सामाजिक उत्तरदायित्वकाे खर्चबारे बाँकेका ३७ बैंकसंग सूचना माग

   
नेपालगन्ज - हरेक कम्पनीले मुनाफाको कम्तिमा बार्षिक १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्वन्धित कार्यमा खर्च गर्नु पर्ने कानुनी व्यवस्था छ । सो व्यवस्था बमोजिम बाँके जिल्लामा कार्यरत ३७ वटा बित्तिय संस्थाहरुले सामाजिक उत्तरदायित्वमा गरेका कार्यहरु बारे सूचना माग गरिएको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम नेपालगञ्जका ५ जना युवाहरु नेपालगञ्ज१२ निवासी नमस्कार शाह, नेपालगञ्ज